२०८२ चैत्र २२ गते , आइतबार इमेल: bch@ntc.net.np फोन: ०१-६६११५३२ | ०१-६६१४४३०
नेपाल सरकार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
भक्तपुर क्यान्सर अस्पताल
दुधपाटी, भक्तपुर
OPD टिकट समय
आइतबार–बिहीबार: 7:00 AM – 11:00 AM & 1:00 PM – 02:30 PM
शुक्रबार: 7:00 AM – 11:30 AM

विज्ञापन स्थगित गरिएको सूचना ।

"विज्ञापन स्थगित गरिएको सुचना बारे यस भक्तपुर क्यान्सर अस्पतालमा रिक्त रहेका मेडिकल अफिसर, स्टाफ नर्स, फार्मेशी, सहायक, रिसेप्सनिष्ट पदको लागि मिति को दैनिक पत्रिका गोर्खापत्रमा १५ दिन म्याद राखी आवश्यकता सम्बन्धि सूचना भइ ३ दिन म्याद थप गरिएको विज्ञापन अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको व्यहोरा सम्वन्धित सबै जानकारी गराइएको छ | भक्तपुर क्यान्सर अस्पताल दुधपाटी, भक्तपुर फोन ६६११४३२, ६६१०९४९"